२०८१ असोज २९ गते मङ्गलवार

आफु विप्लवको कार्यकर्ता नभएको सुनारद्धारा जानकारी


दाङ, पुस २१ । बबई गाउँपालिका गाउँपालिका वडा नं. ७ का लोकबहादुर सुनारले आफु नेत्र बिक्रम चन्द (विप्लव) समुहमा नरहेको बताएका छन् ।सोमवार सुनराको नामवाट जारी बिज्ञप्तिमा त्यो कुरा उल्लेख छ ।

सुनारले आफु सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहेको उल्लेख गरेका छन् । राजनीतिक पुर्बाग्रहका कारण आफुलाई गत कार्तिकमा पक्राउ गरिएको भएपनि आफु नेकपामै रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *