२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरमा दोस्रो अन्तर मावि स्तरिय फूटसल प्रतियोगिता हुँदै

 

तस्विर – यज्ञबहादुर केसीको फेसवुकवाट ।

दाङ,पुस १७ तुलसीपुरमा भोलि (शुक्रवार)देखि दोस्रो अन्तर मावि स्तरिय फूटसल प्रतियोगिता हुने भएको

तुलसीपुर यूथ क्लवको अयोजनामा प्रतियोगिता हुन लागेको हो

आयोजक संस्थाका अध्यक्ष बरुणकुमार श्रेष्ठका अनुसार प्रथम हुने टिमले ३० हजार नगद, ट्रफि प्रमाण पत्र पुरस्कार पाउने

त्यस्तै दृतिय हुनेले १५ हजार नगद ट्रफि प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने त्यसैगरी प्रत्येक म्याचमा म्यान अफ दी म्याच हुने खेलाडीलेजर्सी उपहार पाउने छन्

शुक्रवार शनिवार गरि दुई दिन सम्म चल्ने प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. स्थित लिजेन्ड फूटसल ग्राउन्डमा हुनेभएको

प्रतियोगितामा सहभागि हुन चाहाने टिमले विहीवार बेलुका बजेसम्म टिम दर्ता गर्न पाउने समय सीमा निर्धारण गरिएको अध्यक्ष श्रेष्ठलेफरककोणलाई जानकारी दिए

टिम इन्ट्रि शुल्क भने हजार राखिएको अध्यक्ष श्रेष्ठले बताए बुधवार बेलुका सम्म वटा टिमले दर्ता गरिसकेको जानकारी दिएकाश्रेष्ठले विहीवार टिम दर्ता गर्ने अन्तिम दिन भएको हुँदा त्यो संख्या बढेर एक जर्दन सम्म पुग्न सक्ने उनले अनुमान गरे खेल नकआउट स्टिम वाट खेलाइने भएको

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *