तुलसीपुर,मंसिर १४ । नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरेको भन्दै पश्चिम दाङमा एकजना माथि कुटपिट भएको छ ।
बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले निवासी नेकपाका स्थानीय नेता टंक रेग्मीले नेपाली काँग्रेसका स्थानीय धुर्व मल्ललाई कुटपिट गरेका छन् ।
‘किन रुखमा भोट हालिस भन्दै अनाहकमा रेग्मीले मलाई कुटपिट गरे,’ मल्लले भने । उनले आफुले न्याय पाउनु पर्ने तथा दोषी माथि कारवाही हुनुपर्ने माग गरे ।
प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
आफ्नो नैतिक हक पनि खोस्ने भए अब यो कहाँ सम्म को न्याय हो ।।
यसरी मानवअधिकार हनन गर्ने जाेसुकैलाई सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्छ।गाेप्यमतदान गर्नपाउने मानवअधिकार हनन गर्नु गराउनु ठुलाे अपराध हाे।
यसरी मानवअधिकार हनन गर्ने जाेसुकैलाई सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्छ।गाेप्यमतदान गर्नपाउने मानवअधिकार हनन गर्नु गराउनु ठुलाे अपराध हाे।
त्यो कुटपिट गर्ने नेतालाई हदैसम्मको सजाय हुनुपर्छ।नत्र पिडितले उसलाइ जेपनि गर्नपाउनु पर्छ। जय नेपाल
जति सक्यो छीटो कारबाई होस ताकी आगामी दीन मा येस्तो कुनै कीसीमको कदम न चालोस
कुटपिट गर्ने लाई कार्बाही होस।आफ्नो अधिकार र आफ्नो मत जाहा जुन चिन्ह मा दिए नि पाउछ तर किन एस्तो।खुबी भए कुटपिट त के औला मात्र देखाओस हामिलाइ।
जङ्गलबाट आएको माओ अनि कहाँ बाट बुझ्छ नैतिकता भनेको के हो ?