२०८१ बैशाख ७ गते शुक्रवार

भोट ‘रुख’मा हालेको भन्दै कुटपिट


तुलसीपुर,मंसिर १४ । नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरेको भन्दै पश्चिम दाङमा एकजना माथि कुटपिट भएको छ ।

बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले निवासी नेकपाका स्थानीय नेता टंक रेग्मीले नेपाली काँग्रेसका स्थानीय धुर्व मल्ललाई कुटपिट गरेका छन् ।

‘किन रुखमा भोट हालिस भन्दै अनाहकमा रेग्मीले मलाई कुटपिट गरे,’ मल्लले भने । उनले आफुले न्याय पाउनु पर्ने तथा दोषी माथि कारवाही हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. dhan bahadur oli says:

    आफ्नो नैतिक हक पनि खोस्ने भए अब यो कहाँ सम्म को न्याय हो ।।

  2. हरि बहादुर थापा says:

    यसरी मानवअधिकार हनन गर्ने जाेसुकैलाई सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्छ।गाेप्यमतदान गर्नपाउने मानवअधिकार हनन गर्नु गराउनु ठुलाे अपराध हाे।

  3. हरि थापा says:

    यसरी मानवअधिकार हनन गर्ने जाेसुकैलाई सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्छ।गाेप्यमतदान गर्नपाउने मानवअधिकार हनन गर्नु गराउनु ठुलाे अपराध हाे।

  4. दिनेश शाही says:

    त्यो कुटपिट गर्ने नेतालाई हदैसम्मको सजाय हुनुपर्छ।नत्र पिडितले उसलाइ जेपनि गर्नपाउनु पर्छ। जय नेपाल

  5. नवीन वली says:

    जति सक्यो छीटो कारबाई होस ताकी आगामी दीन मा येस्तो कुनै कीसीमको कदम न चालोस

  6. राजन बलाल मगर says:

    कुटपिट गर्ने लाई कार्बाही होस।आफ्नो अधिकार र आफ्नो मत जाहा जुन चिन्ह मा दिए नि पाउछ तर किन एस्तो।खुबी भए कुटपिट त के औला मात्र देखाओस हामिलाइ।

  7. Hira khadka says:

    जङ्गलबाट आएको माओ अनि कहाँ बाट बुझ्छ नैतिकता भनेको के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *