२०८२ मङ्सिर १९ गते शुक्रवार

अट्वारीमा दाङ,बाँके,बर्दियाका थारु समुदायलाई सार्वजनिक विदा

दाङ,भदौ १४ । प्रदेश नं. ५ सरकारले थारुहरुको पर्व अट्वारीका अवसरमा दाङसहित ३ जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । थारु बहुल्यता रहेका क्षेत्रहरु दाङ,बाँके र बर्दियामा थारु समुदायका मानिसहरुलाई सार्वजनिक विदा दिइएको छ ।

प्रदेश सरकार मन्त्री परिषदको गत वैशाख १२ गतेको निर्णयको आधारमा आइतवार (भोलि) तीन जिल्लाका थारु समुदायका व्यक्तिहरुलाई सार्वजनिक विदा दिइएको सातौं अधिकृत माधव शर्माले जानकारी दिएका छन् । अन्य समुदायको हकमा भने विदा प्रदान गरिएको छैन ।

 

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *