२०८२ मङ्सिर २२ गते सोमवार

तुलसीपुरका डिएसपी शाहीको सरुवा


दाङ, साउन ३० । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीको सरुवा भएको छ । दश महिना नपुग्दै उनको सुरुवा भएको हो । शाहीको सरुवा लागु औषध नियन्त्रण व्यूरो काठमान्डौंमा भएको छ ।

अब ईप्रका तुलसीपुरमा नयाँ डिएसपीका रुपमा हरिहरनाथ योगी आउने भएका छन् । उनी यसअघि हेड अफिस जनसम्पर्क शाखामा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले विहीवार देशभरका ७९ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *