२०८१ बैशाख २० गते बिहिवार

देश खोज्दै जादा

विशाल गुप्ता-

गाउँ थियो बेचेर शहर बनाइदिए
अमृत झै पानीलाई जहर बनाइदिए


खै देश कस्तो थियो कस्ताको हातमा दिए
पिडै पिडाको खतमा देशलाई कहर बनाइदिए

पुर्खाको आगनमा खुशी हराइदिए
कस्को हातमा सुम्पियौ देश
हेर्दा हेर्दै अग्निको कराइ बनाइदिए


रोएकि होलिन आमा सन्तान संग
हेर्दा हेर्दै घर र आगन अरुलाई नै थमाइदिए

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *