२०८२ जेष्ठ ११ गते शुक्रवार

समृद्ध प्रदेश खुशी जनता

उठौं जागांै एजजुट बनौ सबै जनता
बनाउनु छ,समृद्ध प्रदेश खुशी जनतास्मरण गरौं पुर्खाको त्याग,
बुद्धको तप,सहिदको बलिदान
वकालत गरौ सभ्यता र संस्कृती
हाम्रो यो छ महान
हिमाली,पहाडी हैनौं कोही
हामी मधेसी बासी हौ
हामी हिमाल, पहाड, तराई मधेसका हौ
सबै नेपाली उठौं जागांै एकजुट बनौ
सबै जनताले मिलेर बनाउनु छ
समृद्ध प्रदेश खुशी जनता ।।

हुने छैनौ कोही हामी सर्बहारा
पुजिपती छन अरु जेजती
सहर्ष स्वीकार गरौ
हामी शंका नमानौ रत्ती
समय परिवर्तनशिल छ
बुझौ भलिभाँती
कर्म कृषि प्रधान हुन्छ
बिचार दृष्टिकोण अझै महान
किसान कृषि र ज्यामी मजदुर सम्मान
उठौं जागांै एकजुट बनौ सबै जनता
बनाउनु छ समृद्ध प्रदेश खुशी जनता ।।

पथहरुमा बुद्ध पथ नै सबै भन्दा सर्बौपरी छ
त्याग तप र बलिदान हाम्रा पुर्खाको संसार भरी छ
फैलिरहेछ उदण्डता ब्याप्त छ अन्धकार जहाँ तहाँ
उठौं जागौं लुम्बिनीबासी
शान्तिको दिप जलाउन
कसलाइ छ निशेध यहाँ
उठौं जागांै एकजुट बनौ सबै जनता
बनाउनु छ हामीले
समृद्ध लुम्बिनी सहृदयी जनता ।।

ठूलो त्यो होइन जसले लिन्छ जीवन धेरैको
महान तेही हो,जसले बचाउँ छ जीवन कसैको
उद्घोष गर्दैछन यहाँ धेरैले युद्ध र क्रान्तिको
शङ्खघोष गरिरहेका छौं हामी
लुम्बिनी प्रदेशबाट
समस्त संसारमा
शान्ति र सदभावको
शान्ति र सदभावको ।।समृद्ध प्रदेश खुशी जनता
रामचन्द्र खड्का

उठौं जागांै एजजुट बनौ सबै जनता
बनाउनु छ,समृद्ध प्रदेश खुशी जनता
स्मरण गरौं पुर्खाको त्याग,
बुद्धको तप,
सहिदको बलिदान
वकालत गरौ सभ्यता र संस्कृती
हाम्रो यो छ महान
हिमाली,पहाडी हैनौं कोही
हामी मधेसी बासी हौ
हामी हिमाल, पहाड, तराई मधेसका हौ
सबै नेपाली उठौं जागांै एकजुट बनौ
सबै जनताले मिलेर बनाउनु छ
समृद्ध प्रदेश खुशी जनता ।।

हुने छैनौ कोही हामी सर्बहारा
पुजिपती छन अरु जेजती
सहर्ष स्वीकार गरौ
हामी शंका नमानौ रत्ती
समय परिवर्तनशिल छ
बुझौ भलिभाँती
कर्म कृषि प्रधान हुन्छ
बिचार दृष्टिकोण अझै महान
किसान कृषि र ज्यामी मजदुर सम्मान
उठौं जागांै एकजुट बनौ सबै जनता
बनाउनु छ समृद्ध प्रदेश खुशी जनता ।।

पथहरुमा बुद्ध पथ नै सबै भन्दा सर्बौपरी छ
त्याग तप र बलिदान हाम्रा पुर्खाको संसार भरी छ
फैलिरहेछ उदण्डता ब्याप्त छ अन्धकार जहाँ तहाँ
उठौं जागौं लुम्बिनीबासी
शान्तिको दिप जलाउन
कसलाइ छ निशेध यहाँ
उठौं जागांै एकजुट बनौ सबै जनता
बनाउनु छ हामीले
समृद्ध लुम्बिनी सहृदयी जनता ।।

ठूलो त्यो होइन जसले लिन्छ जीवन धेरैको
महान तेही हो,जसले बचाउँ छ जीवन कसैको
उद्घोष गर्दैछन यहाँ धेरैले युद्ध र क्रान्तिको
शङ्खघोष गरिरहेका छौं हामी
लुम्बिनी प्रदेशबाट
समस्त संसारमा
शान्ति र सदभावको
शान्ति र सदभावको ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *