२०८१ बैशाख १० गते सोमवार

आईपीएल क्रिकेट ः आज मुम्बई र हैदराबाद खेल्दै

काठमाण्डौ ,चैत १४ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले गुजरातलाई ६३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *