२०८२ असार ७ गते आइतवार

यू-१९ एसिया कप ः आज नेपाल र भारत भिड्दै

काठमाडौँ,मंसिर २६ । यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ।

काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ ।

अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तानसँग भने ८ विकेटले पराजित भएको थियो ।

नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो ।

यस्तै समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान भिड्दै छन् । सो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *