२०८२ असार ४ गते बिहिवार

एसीसी यू-१९ एसिया कप ः पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाण्डौ ,मंसिर २२ । एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

यूएईको आएसीसी एकेडेमी ओभल-२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

पछिल्लो खेलमा अपराजित रहेको नेपाल आजको खेलमा पाकिस्तानविरुद्ध जित निकाल्न चाहन्छ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *