२०८२ असार १ गते सोमवार

नेपाल सुपर लिग ः वीरगञ्ज र चितवन भिड्दै

काठमाडौँ,मंसिर १५ । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् ।

आजको खेलमा वीरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ ः ३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *