२०८३ बैशाख १२ गते शनिवार

एसिया कपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं,भदौ १८ । एसिया कपको पाँचौं तथा नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ। श्रीलंकाको केन्डीस्थित पल्लेकेले इन्टरनेसनल स्टेडियममा नेपाल भारत खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली समय अनुसार ३ः १५ बाट खेल सुरु हुने छ।

क्रिकेट इतिहास भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाल नयाँ इतिहास बनाउने लक्ष्यमा मैदानमा उत्रिँदै छ। दुबै टिमका लागि एसिया कपमा अघिल्लो चरण प्रवेश गर्न एक अर्कालाई पराजित गर्नु पर्ने अवस्था रहैको छ।

भारत पहिलो खेलमा पाकिस्तानसँग वर्षाका कारण अंक बाँड्न पुग्दा नेपाल भने २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *