२०८३ बैशाख १२ गते शनिवार

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डौ ,जेठ ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

त्यस्तै दशरथ रंगशालामा हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *