२०८३ बैशाख १२ गते शनिवार

ए डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं, जेठ ४ । सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार तीन खेल हुँदैछन्।

जसमा २ खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।

च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ।

त्यस्तै, साँझ ६ बजे रंगशालामा हुने खेलमा न्युरोड टिम र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *