२०८१ चैत्र १२ गते मङ्गलवार

तरुण कप फुटसल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत,
तुलसीपुर दाङ, असोज ८।दाङको तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगिता २०७७ हुने भएको   तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं को आयोजनामा संचालन गरिन लागेको फुटसल प्रतियोगिता यहि  असोज १५ गतेदेखि सुरु हुुनेछ

स्थानिय स्तर मा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ६ टिम को सहभागिता रहनेछ

नेपाल तरुण दल को वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिता का खेलहरु बिश्वब्यापी रुपमा फैलिएको कोरोना  भाईरस सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै  तुलसिपुर मा रहेको लेजेन्ड फुटसल ग्राउन्ड मा खेलाईने  आयोजक तरुणदलतुलसीपुर उपमहानगरपालिका वडा नं का अध्यक्ष  सुनिलबाबु डाँगीले जानकारी दिए  ।यसैविच आयोजकले प्रतियोगिताकोतयारीलाई तिव्र पारेको बताएको

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *