२०७८ जेष्ठ ४ गते मङ्गलवार

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

काठमाडौं,चैत २७। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै भएको मन्त्रालयले जनाएको हो । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *