२०८२ असार ९ गते मङ्गलवार

गायक प्रेमप्रकाश वलीको ‘ससुरालीमा’ सार्वजनिक



तुलसीपुर, बैशाख ७ । दाङ तुलसीपुर निवासी प्रेमप्रकाश वलीको नयाँ गीत ‘ससुरालीमा’ सार्वजनिक भएको छ ।


आफ्नै शब्द र संगीतमा रहेको ‘ससुरालीमा नौमती बजाउँछु यसैपालीमा’ बोलको गीतमा वलीलाई गायिका गायिका माण्डबी त्रिपाठीले साथ दिएकी छन् ।


लोक तथा आधुनिक सबै खाले गीतहरु गाउँकै गायका गायक वलीको गीतको एरेञ्ज बिपिन आचार्यले गरेका छन् । गीतमा मोडलिङ उषा उप्रेती र बिबेक खड्को रहेको छ । गीतको कोरियोग्राफीपनि बिबेकले गरेका छन भने निर्देशन उदीराम खड्काले गरेका छन । त्यस्तै क्यामेरा म्यानका रुपमा अजय रेग्मीले काम गरेका छन् ।


गीत दुई दिन अगाडि मात्रै ओएसआर च्यानलबाट रिलिज भएको हो । दुई दिनको अवधिमा गीतले ६० हजार बढी भ्यूज पाइ सकेको छ ।

https://m.youtube.com/watch?v=TOt3-_yoLGc

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *