२०८० चैत्र १६ गते शुक्रवार

अभिनेत्री कंगनाको पारदर्शी कपडा चर्चामा

बलिउड अभिनेत्री कंगना रनौटले लगाएको पारदर्शी कपडा अहिले चर्चामा रहेको छ । अभिनेत्री कंगना रनौट विवादमा आइरहन्छिन् । उनी जति बहादुर छिन् उति नै आक्रामक अभिव्यक्ति दिन्छिन् ।

यसपटक कंगना धक्कड फिल्मको सुटिङमा छिन् । सुटिङका क्रममा उनले पारदर्शी कपडा लगाएको देखिन्छ । कंगनाले सुटिङपछि तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनको पारदर्शी कपडा अहिले चर्चामा रहेको छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *