२०८१ चैत्र १३ गते बुधवार

सुवर्णको ‘नमाग मसँग माया’ सार्बजनिक

असार २२। गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गजल गीत ‘नमाग म सँग माया’गीत सार्बजनिक गरेका छन । यो गीतमा स्वर, शब्द संगीत सुवर्णकै रहेको छ । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाईएको छ ।

भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्का, बन्दना मगरातीले अभिनय गरेका छन् । यो गीतको छायांकन मोहसिस श्रेष्ठले गरेका हुन् भने भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *