२०८१ माघ ११ गते शुक्रवार

वेदु सारु मगरको ‘तिमीनै त हौ’ सार्वजनिक

शिबराज खनाल ,
असार १६। गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियोतिमीनै हौसार्वजनिक भएको डान्सिङ् बिटमा रहेकोतिमी नै हौनामक गीतमा स्वर  तथा संगीत गायक वेदु सारु मगरको रहेको   उक्त गीतमा ब्याक भोकल बिक्रम राई पुरुषोत्तम सुवेदीको भनेगीत दिनेश सुवेदीले लेखेका हुन्   उक्त गीतको संगीत संयोजन उदय राज पौडेलले  गरेका हुन्।

२०६७ सालको भोइस अफ टिनको  विजेता  समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिकगरेका हुन।  यसअघि गायक मगरलेडोली पियारीलगायतका  मर्म स्पर्सि गीतहरु सार्वजनिक गरिसकेका थिए दर्सक हरुले  तिमीनै हौलाई कस्तो प्रतिक्रिया दिएका छन भन्ने प्रश्न गर्दा ? मगरले दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको बताए

म्युजिक भिडियोमा नेपाली ठिटोस टिमको दमदार नृत्य देख्न देखिन्छ नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईलेसम्पादन गरेका हुन्।  पहिलोपटक नेपाली ठिटोस टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको  निर्देशनमा तयार पारिएको हो स्मिता स्नेहा इन्टरटेनमेन्टको अफ़िसिएल च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो।

विशेष गरि युबा पिडिका लागि भनेर तयार पारिएको गित तिमिनै हौ म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले सम्पुर्णदर्सकहरुमा आग्रह गरेका छन्।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *