२०८१ माघ १० गते बिहिवार

गायिका प्रीति आलेको ‘फरिया लरीलै बरिलै’ सार्वजनिक ( भिडियो सहित )


असार १२। गायिका प्रिती आलेको नंया तीज गीत ‘फरिया लरीलै बरिलै’ सार्वजनिक भएको छ । गायिका आलेले नया रुप अनि नया ढङ्गमा अलि फरक शैलीमा तीज गीत ल्याएको बताएइकि छिन ।

सार्बजनिक भएको उक्त गीतमा स्वर प्रिती आलेको रहेको छ भने शब्द संगीत एक नारायण भण्डारीको रहेको छ । एकनारायण भण्डारीको संगीत संयोजन रहेको लोक शब्दमा पपको फ्लेवरमा उक्त गीत सार्बजनिक गरिएको गायिका आलेले बताइन ।

गीतको भिडियोमा गायिका आलेले आफै अभिनय गरेकी छिन। भिडियोमा सन्तोष राजबाहकले कोरियोग्राफ गरका छन भने ज्ञानेन्द्र शर्मा हुमागाइले छायांकन र निर्देशन गरेका छन ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *