२०८० चैत्र ३० गते शुक्रवार

राज सागरको `उद्वार गरौ यो मानबताको´ बोलको गीत सार्वजनिक


काठमाडौं,२३ चैत । विश्वभर महामारिको रुपमा फैलिरहेको कोराना भाइरसको त्रास दिनानुदिन बढिरहेको पृष्ठभूमिलाई ध्यानमा राख्दै गायक राज सागरले गीतकार वसन्त चौधरीको शब्दमा ‘उद्धार गरौं यो मानवताको’बोलको सन्देश मुलक गीत सार्वजनिक भएको छ ।

राहुल विश्वकर्माको अरेंज तथा राज सागरको आफ्नै संगीत रहेको यों गीत मार्फत राजले बिशुद्ध जागरण गर्ने उद्देश्य बोकेका छन् । लिरिकल भिडियो सार्वजनिक भएको यो गीतले वर्तमान संकटको समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । गीत निकै चोटिलो र जोशिलो छ ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *