२०७८ असार ८ गते मङ्गलवार

हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधि


काठमाडौं, चैत १ । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेश पन्त, खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । आज भएको फाइनलमा पन्तले उपाधी जितेका हुन् ।

विजेता पन्तले २५ लाख नगद संगै कार पनि जितेका छन् । बिजेता पन्तलाई मदन कृष्ण श्रेष्ठ र हरिबंश अाचार्य मह जोडीले पुरस्कार प्रदान गरे । बिजेता हिमेश पन्त धादिङ्ग जिल्लाका हुन् ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *