
सन्तोष केसी ,
तुलसीपुर २७ मंसिर ।चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपाने सम्मानित भएका छन । दु्वईमा भएको दोस्रो अन्तराष्ट्रिय छायाछवि अनर अवार्ड २०१८ का अवसरमा न्यौपाने सम्मानित भएका हुन ।
मोफसलमा रहेर रंग पत्रकारिताका साथै कला , साहित्य तथा संस्कृतिको प्रर्वधन एव संरक्षणमा योगदान पु¥याएको भन्दै न्यौपानेलाई सम्मानित गरिएको हो । न्यौपानेलाई दुवईमा भएको एक भव्य कार्यक्रमका बिच मोफसल रंग पत्रकारिता सम्मान बाट सम्मानित गरिएको हो । उक्त अवार्ड कार्यक्रममा सहभागि हुन न्यौपाने दुवई पुगेका छन ।
प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
