२०८२ मङ्सिर २२ गते सोमवार

सुनको मुल्यमा नयाँ रेकर्ड,तोलाको कति पुग्यो?


काठमाडौं ,असोज २९ । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ५० हजार नजिक पुगेको छ।

अघिल्लो दिन मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुनको मूल्य आज २ लाख ४८ हजार ९०० कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।

यसदिन चाँदीको भाउ भने घटेको छ। बुधबार प्रतितोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ कायम भएको छ।

मंगलबार सोही परिमाणको चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *