२०८३ असोज १६ गते शुक्रवार

सुन तोलामा १५०० ले बढ्यो


दाङ, असोज १६ ।


सुन तोलामा एक हजार पाँच सयले बढेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइ रहेको छ ।


बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य २५ रुपैंयाँले बढेको छ ।
चाँदी शुक्रबार चार हजार चार सय ५० रूपैयाँमा कारोबार भइ रहेको छ ।

बिहीबार चाँदी प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *