२०८२ कार्तिक २५ गते मङ्गलवार

मंगलबार घट्यो नेप्से


काठमाडौ,साउन २७ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेको छ । नेप्से ०.९२ प्रतिशतले घट्दा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ ।

बजार बन्द हुँदासम्म ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ ।

अन्तिम समयमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार २२६ कित्ता शेयर कारोबार भएको छ ।

होटल तथा पर्यटन बाहेक अन्य सबै समूह राताम्य भएको छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *