२०८३ असार २८ गते आइतवार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं,साउन २ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार एकतोला सुनको मूल्य एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, एक तोला चाँदीको मूल्य दुई हजार २६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *