२०८२ बैशाख ७ गते शनिवार

सुनको मुल्य सामान्य अंकले वृद्धि


काठमाडौं ,फागुन २६। सोमबार सुनको भाउ सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *