२०८२ साउन १ गते बिहिवार

सुनको मुल्य तोलामा २२ सय रुपैयाँ घट्याे


काठमाडौं,फागुन १६ । शुक्रबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *