२०८३ कार्तिक १२ गते बुधवार

आइतबार ११ सयले बढ्यो सुनको मूल्य


काठमाडौं, पुस ७ । केही समय देखी घटदै आएको सुनको मूल्यमा आज बढेको छ ।

गत शुक्रवारको तुलनामा आज १ हजार १ सय रुपैयाँले बढेको हो ।

आइतबार सुनको मुल्य १ लाख ४९ हजार ६ सय रुयैयाँमा कारोबार भइरहेको छ ।

यसअघि तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *