२०८२ मङ्सिर १ गते सोमवार

शुक्रबार सुनको मुल्य ५ सय रुपैयाले घट्याे

काठमाडौं,पुस ५ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने तोलामा १ लाख १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *