२०८२ कार्तिक २९ गते शनिवार

नेप्से परिसूचक सामान्य अंकले घट्याे


काठमाडौ,पुस ३ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।

आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *