२०८१ असोज ३ गते बिहिवार

सुनको तोलामा ५ सय रुपैयाँँले घटयो

काठमाडौं,भदौ ७ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ ।

बिहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *