काठमाडौं,मंसिर ७ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८४७.६९ अंकमा आएको छ।
यस सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस अवधिमा कुल ७ कम्पनीको ७ सय ५१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १८ वटा कारोबार भएको हो।
२ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ।
प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
