२०८२ माघ १ गते बिहिवार

सुनको मुल्य दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ ,साउन २९ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर छ । हिजो अस्तिको जस्तै चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *