२०८२ पुष ३० गते बुधवार

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ,साउन २४ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदी तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *