२०८३ भाद्र १२ गते शुक्रवार

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं ,साउन १४ । नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेर तोलाको १ लाख १२ हजार ९०० रुपैयाँ पुगेको हो।

तेजाबी सुनको मूल्य १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलाको १४५५ रुपैयाँ पुगेको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *