२०८२ पुष ३० गते बुधवार

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ ,साउन १४ । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ। यससँगै सूचक २१२६.८५ अंकमा आएको छ।

यस अवधिमा ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल १६ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *