२०८२ पुष ३० गते बुधवार

नेप्से सूचक २.४८ विन्दुले बढ्यो

काठमाडौँ ,साउन ९ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ। यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ।

यस अवधिमा ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल २५ पटक कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *