२०८२ पुष ३० गते बुधवार

प्रि-ओपन सेसन ः नेप्से सामान्य अंकले घट्यो

काठमाडौँ ,साउन ३ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ।

यस अवधिमा ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल २० पटक कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *