२०८१ चैत्र १३ गते बुधवार

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ ,कात्तिक २२ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *