२०८२ मङ्सिर २४ गते बुधवार

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ ,कात्तिक २ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *