२०८२ असार ४ गते बिहिवार

सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ,साउन २६ । केही दिनयता लगातार बढेको सुनको भाउ आज भने ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी आज १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *