२०८२ चैत्र १ गते आइतवार

फेरि बढ्दै सुन चाँदीको भाउ

काठमाण्डौ,साउन १५ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ । तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *