२०८३ मङ्सिर १० गते बुधवार

सुनको भाउ पाँच सय रुपैयाँले बढ्याे

काठमाण्डौ,माघ २५ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँमा पुगेको छ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *