२०८३ असार २७ गते शनिवार

सुनकाे भाउ सामान्य बढ्याे

काठमाण्डौ,पुस १२ । सुनको भाउ आज सामान्य बढेको छ ।

तोलामा आज एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *