२०८३ भाद्र १३ गते शनिवार

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ,पुस ५ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *