२०८३ भाद्र १२ गते शुक्रवार

सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

काठमाण्डौ,मंसिर २४ । सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *