२०८२ चैत्र ३ गते मङ्गलवार

सुनको भाउ आज स्थिर

काठमाण्डौ,मंसिर १६ । सुनको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *